एजेन्सी – व्रिटेनमा रोबर्टले क्यान्सर बिरामीको सर्जरी गरेको छ । राष्ट्रिय स्वास्थ्य सेवाअन्तर्गतको नोरफोक एण्ड नर्वित युनिभर्सिटी हस्पिटलका डाक्टरहरुको तीन टिमसँग मिलेर डे भिन्ची सी नामको रोबर्टले एडभान्सड रेक्टरको क्यानसर बिरामीको सर्जरी गरेको हो ।


ADVERTISEMENT


५३ वर्षीय ती बिरामीको सर्जरीका लागि रोबर्टलाई चार वटा हातमा सर्जिकल उपकरण दिइएको थियो र डाक्टरहरुले जास्टिक एण्ड थ्रिडी स्कीनको कन्ट्रोल गरेका थिए । सर्जरी २ महीना अघि गरिएको भएपनि उक्त सर्जरीको जानकारी हालैमात्र अस्पतालले सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


एजेन्सीकाअनुसार सर्जरीपछि बिरामीको अवस्था सामान्य रहेको छ । रोबर्टले सर्जरी गरेको यो विश्वमै पहिलो घटना हो ।