काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कोरोना महा आफ्ना ऋणी ग्राहकहरुलाई अशोज मसान्तसम्मको बुझाउन बाँकी ब्याजमा १२ प्रतिशत ब्याज मिनाह गर्ने घोषणा गरेको छ । कोरोना महामारीबाट सिर्जित कठिन परिवेशलाई सम्बोधन गर्दै बैैंकले ब्याज रकममा १२% आकर्षक छुटको योजना हो ।


ADVERTISEMENT


बैंकका ऋणी ग्राहक महानुभावहरूले २०७७ आश्विन मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम आश्विन मसान्तसम्म भुक्तानी गरेमा १२ प्रतिशत ब्याज मिनाह गरिने जनाएको छ ।


ADVERTISEMENT

# # #


ब्याज रकममा दिइएको छुट शेयर कर्जा, मुद्दती निक्षेप धितोमा दिइएको कर्जा, तथा लघुवित्त बित्तीय संस्था लिमिटेडको नाममा दिइएको थोक कर्जामा भने लागू नहुने बैंकका प्रमख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले बताए ।