काठमाडौँ – चिकित्सा शिक्षा सुधारका लागि २८ दिनदेखि अनसनरत डा. गोविन्द केसीले सरकारसँगको ८ बूँदे सहमतिपछि आज अनसन तोड्ने भएका छन् ।


ADVERTISEMENT


मध्यराति डाक्टर केसी र सरकारी वार्ता टोलीबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।


ADVERTISEMENT

# # #


बिहीबार १० घण्टा बसेर रोकिएको वार्ता विना निश्कर्ष टुङ्गिएपछि शुक्रवार सरकारी वार्ता टोली वार्ताबाट पछि हटेको थियो ।

शनिवार दिनभरी सरकारी टोली वार्ता टोलीसँग वार्ता हुन नसकेपनि मध्यराति सहमति भएको हो ।

 

 

यस्तो छ सरकार र डा. केसीबीच भएको सहमति