काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी कोरोना संक्रमणको जोखिमका कारण यस वर्ष दसैँमा शक्तिपीठमा नजाने भएकी छिन् ।


ADVERTISEMENT


शुक्रवार सूचना निकाल्दै राष्ट्रपति कायौलयले दसैँका कार्यक्रमहरु स्थगित गरेको जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


यस्तै कार्यालयले यस वर्षको दसैंमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम पनि स्थगित गरिएको बताएको छ ।