३ लाखको पटाका बरामद Nov 5, 2020 | काठमाडौँ – भारतबाट नेपालतर्फ लुकाएर ल्याउँदै गरेको ३ लाख बराबरको पटाका बरामद गरेको छ । ADVERTISEMENT झापा भद्रपुरबाट सो बराबरको बरामद गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागी वडा प्रहरी कार्यालय भदरपुरमा राखिएको छ । ADVERTISEMENT