काठमाडौँ – भारतबाट नेपालतर्फ लुकाएर ल्याउँदै गरेको ३ लाख बराबरको पटाका बरामद गरेको छ ।

झापा भद्रपुरबाट सो बराबरको बरामद गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागी वडा प्रहरी कार्यालय भदरपुरमा राखिएको छ ।


ADVERTISEMENT

# # #


 

प्रतिकृया

प्रतिकृया