काठमाडौँ – आज दिउसो एक बजे बोलाइएको मन्त्रिपरिषद् बैठक एक घण्टा सारिएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बस्ने समयमै जुधाएर मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।


ADVERTISEMENT

# # #


तर, केही समय अगाडि मन्त्रीहरुलाई बैठक एक घण्टा सरेको जानकारी गराइएको एक मन्त्रीले बताए। शुक्रबार शुरु भएको सचिवालय बैठकले आज एक बजे बैठक बस्ने समय तय गरेको थियो ।

सचिवालय वैठक १ बजे नै बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जाल जानकारी दिएका छन् ।
को छ ।