काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।


ADVERTISEMENT


सचिवालय वैठकसँगै जुधाएर मन्त्रिपरिषद् वैठक डाकेका उनले पार्टीभित्रैबाट विरोध भएपछि मन्त्रिपरिषद् वैठक एक घण्टा सारेर शीतल निवास पुगेका हुन् ।


ADVERTISEMENT

# # #


नेकपाको विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति भण्डारी सक्रिय देखिएकी छन् ।