जुम्ला– आगामी मंसिर १० गते हुने प्रदेश र संघको चुनावका लागि नयाँ शक्ति पार्टी जुम्लाले आफ्नो उम्मेदवारको टुंगो लगाएको छ ।


ADVERTISEMENT


नयाँ शक्तिले पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रामकृष्ण बुढ्थापालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार घोषणा गरेको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै, प्रदेशसभा सदस्यका लागि जुम्लाको क्षेत्र नं १ बाट नरेन्द्रनाथ योगी र क्षेत्र नं २ बाट सरस्वती पाण्डे (भट्टराई)को उम्मेदवारी घोषणा गरिएको नयाँ शक्ति पार्टी जुम्लाका संयोजक राधाकृष्ण बुढ्थापाले जानकारी दिए। अन्य पार्टीमा उम्मेदवार चयनका लागि बहस चल्न थालेको छ ।