काठमाडौँ – गरिमा विकास बैंक लिमिटेडले पेप्सिकोलामा आफ्नो शाखा विस्तार गरेको छ । उपत्यकामा १६ वटा शाखा सञ्चालन गरिरहेको बैंकले थप एक शाखा थपेको हो ।


ADVERTISEMENT


सम्पुर्ण प्रदेशमा गरि देशभर सम्पुर्ण १०५ शाखा, ५१ एटीएम र गरिमा रेमिटका १०,००० भन्दा बढी एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।


ADVERTISEMENT

# # #


गरिमाको प्रधान कार्यालय लाजिम्पाट, काठमाण्डौंमा रहेको छ ।