आजदेखि कार्यलयमा हाजिर भएका नवनियुक्त प्रदेश २ का इन्चार्ज प्रहरी नायब महानिरिक्षक (डीआईजी)क चन्द्रप्रसाद गौतमले बताएका छन् । कृष्णभक्त ब्रम्हचार्यको सरुवा पछि उनको ठाउँमा पठाइएका डिआइजी गौतमले बलियो शान्ति सुरक्षाका साथ प्रहरी कर्मलाई इमान्दारिताका साथ प्रभावकारी ढंगले अघि बबढाउने बताए ।


ADVERTISEMENT


नेपाल प्रहरीको गरीमालाई ध्यानमा राखेर कर्तव्यमा अघि बढ्ने उनको भनाइ थियो । उनले सिमामा हुने गैरकानूनी गतिविधिहरुलाई पूर्ण रुपमा निस्तेज पार्ने प्रतिवद्धता गरे ।


ADVERTISEMENT

# # #


हालै सुप्रबल जनसेवा श्री तृतीयबाट विभूषित डिआइजी गौतम यसअघि सशस्त्र प्रहरी बल, प्रधान कार्यालय काठमाडौँमा कार्यरत थिए ।