काठमाडौँ– प्रदेश नं २ को एक मात्र महानगरपालिका वीरगन्ज महानगरपालिकामा मतगणना सुरु भएको छ ।


ADVERTISEMENT


निर्वाचन कार्यालयका कर्मचारीहरु र राजनीतिक दलहरुका प्रतिनिधिहरुबीच सहमति भएपछि ढिलो गरी मतगणना सुरु गरिएको हो ।


ADVERTISEMENT

# # #


राजनीतिक दलहरुले मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्नु पर्ने अडान राखेका थिए भने निर्वाचन कार्यालयले तत्काल सीसी क्यामेरा जडान गर्न नसकिने भनेपछि मतगणना ढिलो सुरु भएको हो ।