प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल पक्षले साथ नदिएपनि नेकपामा कुनै असर नपर्ने बताएका छन् ।


ADVERTISEMENT


उनले प्रचण्ड–नेपालको गतिविधिलाई लक्षित गर्दै पिलो निचोरेर फाल्दैमा तौल नघट्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


बालुवाटारमा चलिरहेको आफू निकटको केन्द्रिय सदस्यको वैठक डाकी उनले आफू पार्टी नफुटाउने भन्दै पार्टी एकतालाई अझैँ सुदृढ बनाउने बताएका छन् ।

प्रधानमन्त्रीलाई उदृढ गर्र्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्रीले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने गरी काम गर्ने बताएको जानकारी दिए ।