काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन गरिएको छ ।


ADVERTISEMENT


बिहीबार राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित समारोहमा आयोगका कार्यवाहक प्रमुख आयुक्त डा गणेशराज जोशीले राष्ट्रपति भण्डारी समक्ष आयोगको प्रतिवेदन पेश गरेका हुन् ।


ADVERTISEMENT

# # #


नेपालको संविधानको धारा २९४ बमोजिम आज सो प्रतिवेदन प्रस्तुत गरिएको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमा जनाएका छन् ।