काठमाडौँ – औपचारिक विभाजनको मुखमा रहेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष प्रधानमन्त्री केपी शर्माओली समूहले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कारवाही गरेको छ


ADVERTISEMENT


बिहीबार बालुवाटारमा बसेको ओली समूहको केन्द्रीय कमिटिको बैठकले पार्टी सञ्चालन, महाधिवेशनको तयारी लगायतका कामका लागि प्रचण्डलाई दिइएको कार्यकारी अधिकार खारेजको छ । उक्त अधिकार प्रधानमन्त्री ओलीमा फिर्ता गर्ने निर्णय गरिएको ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यसअघि प्रचण्ड समूहको नेकपा केन्द्रीय कमिटीको बैठकले प्रतिनिधिसभा विघटन गरेको भन्दै ओलीलाई अनुशासनको कारवाही गर्दै पार्टी अध्यक्ष र संसदीय दलको नेताबाट हटाएको थियो ।