एजेन्सी – पाकिस्तानमा हिन्दू मन्दिर भत्काइएपछि भारत सरकारले त्यसको विरोध गरेको छ ।


ADVERTISEMENT


मन्दिर भत्काइएकोमा आपत्ति जनाउँदै भारतीय विदेश मन्त्रालयले नयाँ दिल्लीस्थित पाकिस्तानी राजदूतलाई बोलाएर उक्त घटनाको छानबिन गर्न आग्रहसहित विरोध पत्र दिएको छ ।


ADVERTISEMENT

# # #


पाकिस्तानको अतिवादी इस्लामिक पार्टीले मन्दिरमा आगो लगाइदिएका थिए र पछि उक्त मन्दिर भत्काइदिएका थिए ।

 

फोटो सौजन्यः डीडब्लू