काठमाडौँ – नेपाल प्रहरीका ६९ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) सरुवा गरिएको छ ।


ADVERTISEMENT


माघदेखि कार्यकाल शुरु गर्ने गरी उनीहरुको सरुवा गरिएको हो ।


ADVERTISEMENT

# # #


सरुवा भएका डिएसपीले माघ महिनाको तलब, सेवा, सुविधा सरुवा भएको कार्यालयबाट पाउनेछन् ।
हेर्नुहोस् कसको सरुवा कहाँ भयो ?