काठमाडौँ – हिमालयन बैंक लिमिटेडले ललितपुरको झम्सिखेलमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैँकले ललितपुरको कबिर सन्त सत्संघ मन्दिर, झम्सिखेलमा बिहीबार २३ गते देखि शाखा सुचारु गरेको हो ।


ADVERTISEMENT


बैंकले उक्त शाखाहरुबाट ग्राहकलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउनेछन् । बैंकको ६९ वटा शाखा र ४ वटा विस्तारित काउन्टर, १४६ वटा एटीएम र ४२०० भन्दा बढी पीओएस टर्मिनल्सहरुबाट बैँकिङ सेवा प्रदान गर्दै आएको छ ।


ADVERTISEMENT

# # #