काठमाडौँ – डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा पुष २५ गते शनिवार हलिउड चलचित्र ‘फ्लाइट १९२’ प्रशारण हुने भएको छ ।


ADVERTISEMENT


अव हरेक शनिबार दिउँसो २ वजे रियालिटी टिभीमा हलिउड चलचित्र प्रशारण हुने डिसहोमले जनाएको छ ।


ADVERTISEMENT

# # #


रियालिटी टिभी डिशहोमको बेसिक प्लस प्याकेज देखि उपलव्ध गराईएको छ ।