अर्घाखाँची – मालारानी गाउँपालिका– ३ खनार घर भएकी ८० वर्षीया वृद्धा पोमकला खनाललाई नागरिकता प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको नेतृत्वमा जिल्ला प्रशासन टोली । पोमकला विगत ४० वर्षदेखि छोरीको घर सन्धिखर्क नगरपालिका–२, कुरमा बस्दै आएकी छन्।


ADVERTISEMENT


तस्बिरः प्रेमनारायण आचार्य/रासस


ADVERTISEMENT

# # #