खाद्य संस्थानले एक हजार च्याङ्ग्रा र १५ सय खसीबोका सस्तोमा बेच्दैछ, दशैँमा छानिछानि किन्नुहोस्


ADVERTISEMENT


काठमाडौं । खाद्य संस्थानले दसैँका लागि खसीबोका खरिद गर्ने सर्वसाधारणका लागि शुक्रबारदेखि बिक्री सुरु गर्ने भएको छ।


ADVERTISEMENT

# # #


यस्तै च्याङ्ग्राको बिक्री वितरण भने सुरु भईसकेको संस्थानका प्रवक्ता शंकर सापकोटाले जानकारी दिए।

अन्यन्त्र भन्दा संस्थानले बेच्ने खसीबोकाको मूल्य केही सस्तो छ।

संस्थानले कुल एक हजार च्याङ्ग्रा र १५ सय खसीबोका बिक्री वितरण गर्ने जनाएको छ।