काठमाडौँ – एलीना चौहान र कृष्ण सुवेदीको ‘मलाई माया गर्छौ र काले, धेरै माया गर्छु नि काली’ को म्युजिक भिडिओ सार्वजनिक भएको छ।


ADVERTISEMENT


एवन म्युजिसियन स्टुडियोबाट सार्वजनिक बिक्रम चौहानको निर्देशनमा बनेको उक्त गीतमा कमल अधिकारीले संगीत दिएका छन् । कमल अधिकारीले रचना गरेको गीत थापाले अडियो मिक्सिङ गरेका छन् ।


ADVERTISEMENT

# # #


जसमा स्वयं गायीका चौहान र गायक सुवेदीसहित सोनिका अधिकारी र आकृति गुप्ताले अभिनय गरेका छन् ।

हेर्नुहोस् भिडियो : https://youtu.be/biPIDtGSvsg