काठमाडौँ – नेपाल प्रहरीका १६ जना नायब उपरीक्षक (डीएसपी)हरूलाई उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गरिएको छ ।


ADVERTISEMENT


सोमवार बसेको बढुवा समितिको वैठकले प्रहरी नियमावली २०७१ (संशोधित) को नियम २७ को उपनियम ४ अनुसार डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको हो ।


ADVERTISEMENT

# # #


अघिल्लो पटक बढुवामा छुटेकाहरुलाई यसपटक बढुवाका लागि प्राथमिकतामा राखिएको छ ।

हेर्नुहोस् बढुवा सिफारिस भएका डीएसपीहरूः