पर्यटकीय नगरी पोखराको आकाशबाट देखिएको निर्माणाधीन राष्ट्रिय गौरवको पोखरा अन्तरराष्ट्रिय क्षेत्रीय विमानस्थलको धावनमार्गसहितको भौतिक संरचना । विमानस्थलको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । तस्वीर स् रासस


ADVERTISEMENT