काठमाडौँ – खानेपानीमन्त्री मणि थापाले विप्लवका नेता हेमन्तप्रकाश ओलीलाई भेटेका छन् ।


ADVERTISEMENT


विप्लवसँग सहमतिको प्रयास गरिरहेको बेला खानेपानीमन्त्री थापाले नक्खु जेलमा पुगेर ओलीलाई घेटेका हुन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव समूहलाई प्रतिवन्ध लगाएपछि प्रहरीले २२ महीना अघि थापालाई काभ्रेबाट पक्राउ गरेको थियो ।