काठमाडौँ – सरकारले निर्वाचनको तयारी गरेको छ । सोमवारको मन्त्रिपरिषद्को वैठकमार्फत सरकारले बैसाख १७ गते ४० र २७ गते बाँकी ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


मन्त्रिपरिषदु्को निर्णयअनुसार कर्णाली, लुम्बिनी र प्रदेश २ का ४० जिल्लामा बैसाख १७ गते निर्वाचन हुनेछ भने बाँकी प्रदेशमा बैसाख २७ गते चुनाव हुनेछ ।


ADVERTISEMENT

# # #


मंगलवार प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेर निर्वाचनको तयारीबारे जानकारी लिँदैछन् ।

सरकारले प्रतिनिधि सभा विघटन गर्दै यसअघि नै बैसाख १७ र २७ गते मध्यावधि चुनाव गर्ने निर्णय गरेको थियो ।