काठमाडौँ – नेपाली सांगीतिक क्षेत्रमा तीन दशकदेखि निरन्तर सेवारत साधना कला केन्द्रले अनलाइन गायन प्रतियोगिता ‘साधना ट्यालेन्ट हन्ट’को दोस्रो संस्करणका शीर्ष १५ को छनोट गरिएको छ ।
प्राप्त भिडियोबाट पहिलो चरणमा निर्णायक मण्डलबाट १ सय जना र दोस्रो चरणमा १५ जना छनोट गरिएपछि भोटिङ लाइन खुला गरिएको हो । टप १५ मा परेकामध्येबाट ५० प्रतिशत भोटिङ लाइन र ५० प्रतिशत निर्णायक मण्डलबाट नम्बर प्रदान गरेर विजयी छनोट हुनेछन् ।
आयोजककाअनुसार टप १५ मा परेकाले नेपालभित्रबाट ई–सेवा र नेपालबाहिरबाट ग्लोबल अनलाइन पेमार्फत भोटिङ गर्न सकिनेछ ।
उत्कृष्ट १५ प्रतिस्पर्धी र भोट गर्ने तरिका