काठमाडौँ – आन्तरिक राजस्व विभागको महानिर्देशक पदमा दीर्घराज मैनाली नियुक्त भएका छन् ।


ADVERTISEMENT


यसअघि राजश्व अनुसन्धान विभागको महानिर्देशक रहेका मैनालीलाई आन्तरिक राजश्व विभागमा नियुक्त गरिएको हो ।


ADVERTISEMENT

# # #


अर्थ मन्त्रालयकाअनुसार आन्तरिक राजश्व विभागको महानिर्देशक नियुक्त गरी सहमतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ ।