काठमाडौँ – विश्व बैंकले कोरोनाविरुद्धको खोप खरिदका लागि नेपाललाई ८ खर्ब ७० अर्ब सहुलियत ऋण दिने भएको छ ।


ADVERTISEMENT


विश्व बैंकका नेपाल निर्देशक फारिस हदाद–जेर्भोसका अनुसार नेपाललाई खोप खरिदका लागि दिइने ऋण साहयता दिने प्रस्तावलाई बोर्डमा प्रस्तुत गर्न लागिएको छ ।


ADVERTISEMENT

# # #


विश्व बैंकले नेपालको जनसंख्याको ७० प्रतिशतलाई खोप लगाउन सकिने गरी ७ करोड ५० लाख अमेरिकी डलर (करिब ८ अर्ब ७० करोड नेपाली रुपैयाँ) सहुलियत ऋण उपलब्ध गराउने लागेको हो ।