काठमाडौँ – संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीले मृत्यु पश्चात आफ्नो सम्पूर्ण शरीर दान गर्ने घोषणा गरेका छन् ।


ADVERTISEMENT


जोशीले आफूसँगै धर्मपत्नी राधादेवी जोशीले समेत मृत्युपश्चात शरीर किस्ट अस्पतालद्वारा सञ्चालित मेडिकल कलेजलाई दान गर्ने घोषणा गरेका हुन् ।


ADVERTISEMENT

# # #


औपचारिक घोषणा शुक्रबार ललितपुर महानगरको कार्यालय पुल्चोकमा हुँदैछ ।