काठमाडौँ – नेपाली कांग्रेसको फेसबुक पेज ह्याक भएको छ ।


ADVERTISEMENT


२ लाख ८५ हजार भन्दा बढी फेसकुब लाइक भएको कांग्रेसको आधिकारिक फेसबुक पेज ह्याक भएको हो ।


ADVERTISEMENT

# # #


पेजको प्रोफाइल र कभर फोटो परिवर्तन गरिएको छ । ‘प्रोफाइल पिक्टर’मा ‘टर्किस पावसर, एनी टाइम एनी ह्वेयर’ अर्थात ‘टर्किस शक्ति, जता पनि जहिले पनि’ लेखिएको छ । यस हिसाबले कांग्रेसको फेसबुक पेज टर्कीका ह्याकरले ह्याक गरेको अनुमान गर्न सकिन्छ ।

(अपडेट १९:२१ : यद्दपी अहिले फेसबुक पेज कांग्रेसको नियन्त्रणमा आइसकेको छ ।)