काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न बोलाएपछि धुम्बाराही जानुपूर्व माधव नेपाल समूहको छलफल भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले सोमवार बिहाना बालुवाटार माधव नेपाल समूहलाई भेट्न बोलाएका थिए । तर नेपाल समूह बालुवाटार जान नमानेपछि एमाले पार्टी कार्यालय


ADVERTISEMENT

# # #


धुम्बाराहीमा बैठक तय गरिएको थियो । बैठकमा नेपालसहित झलनाथ खनाललगायतका नेताहरू धुम्बाराही जाँदैछन् ।