काठमाडौँ– युवा संघ नेपालले असोज भोलि अगुवा कार्यकर्ता भेला एवम् विशेष प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । आसन्न निर्वाचन र वर्तमान राजनीतिक परिस्थितिको विषयमा युवा संघ नेपालले विशेष प्रशिक्षण गर्ने भएको हो ।


ADVERTISEMENT


नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीमा हुने उक्त कार्यक्रममा प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मावली हुनेछन् भने महेन्द्र बहादुर पाण्डे विशेष अतिथि रहने छन् ।


ADVERTISEMENT

# # #