देउखुरी– प्रतिनिधिसभा सदस्य रेखा शर्मालाई मातृशोक परेको छ ।


ADVERTISEMENT


पूर्वसङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री शर्माकी आमा पार्वता पौडेलको ७४ वर्षका उमेरमा आज बिहान आफ्नै निवास घोराही –१८ मसिनामा निधन भएको हो ।


ADVERTISEMENT

# # #


उनको केहीबेरमा कटुवाखोलाको जोरमिलघाटमा अन्त्येष्टि हुने परिवारले जनाएको छ । रासस