काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले आज चारवटा विधेयक प्रमाणीकरण गरेकी छन्।


ADVERTISEMENT


व्यवस्थापिका–संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश हुन आएको सहकारी विधेयक २०७४, स्वास्थ्य बिमा विधेयक २०७४, वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) विधेयक २०७४, र प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक २०७४ प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #