काठमाडौँ – जताततै तिहारको माहोल चलिरहँदा देउसी भैलोको पनि सुरुवात भएको छ । झिलिमिली बत्तसंगै देउसीका गीतहरुले अझ माहोल तताउने गर्दछ ।


ADVERTISEMENT


तिहारलाई अझ स्मरणीय बनाउनका लागि सुमित खड्काले देउसी रे गीत ल्याएका छन् । ‘वर्ष दिनको चाँड…’ बोलको उक्त गीत युट्युबमा खोज्न सकिन्छ । प्रेम दाहालको शब्द तथा संगीत रहेको उक्त गीतलाई सरस कट्टेलले खिचेका छन् ।


ADVERTISEMENT

# # #