बर्दिया – प्रहरी चौकी कालिकाबाट खटिएको गस्ती टोलीले बर्दियाको गढैयातालबाट ९३ हजारको बेबारिसे सामान बरामद गरेको छ ।


ADVERTISEMENT


भन्सार छली ल्याएको प्रिन्टर र सोसम्बन्धित सामानहरु बेबारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेम शाहीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनकाअनुसार ८५ हजारको फुजीफिल्म फोटो प्रिन्टर र सोसँग सम्बन्धित सामान बरामद गरिएको हो ।