काठमाडौँ – बाल कृष्ण गुरुङ र नवराज गुरुङको प्रस्तुतीमा ‘को हौँ भन तिमी’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा आवाज बालकृष्ण गुरुङकै रहेको छ।


ADVERTISEMENT


मबिंद्र राईको रचना र संगीत रहेको उक्त गीतमा नवराज गुरुङ र गीता दुंगानालाई फिचर्ड गरिएको छ ।


ADVERTISEMENT

# # #


गीतको छयांकन प्रकाश खड्काको रहेको छ भने सम्पादन मिलन विश्वकर्माले गरेका हुन् । त्यसैगरी, गीतको निर्माता जस्टिनरबाल गुरुङ रहेका छन् । यस्तै, गीतमा ब्याकग्राउण्ड म्युजिक सुनिता थेगिमले दिएकी छिन् ।

गीतको निर्माण र कोरियोग्राफ बिक्रम चौहानको रहेको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :