काठमाडौं । निषेध र समानान्तर बाटोबाट अघि बढिरहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र नेता माधबकुमार नेपालबीच अहिले आकस्मिक भेटबार्ता भईरहेको छ ।


ADVERTISEMENT


फुटको संघारमा पुगेको एमालेका दुई शीर्षस्त नेताहरुबीच राजधानीको होटल मेरियटमा एकाएक जुरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भेटमा एमाले उपमहासचिव बिष्णु पौडेल पनि सहभागी रहेको बताइएको छ।


ADVERTISEMENT

# # #