काठमाडौँ – कोभिड १९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले १३ वटा नाका सञ्चालन गर्न सिफारिस गरेको छ ।


ADVERTISEMENT


शुक्रवार बसेको सीसीएमसीको बैठकले भारतसंग सञ्चालनमा रहेका ३५ मध्ये १३ वटा नाका मात्र सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


बैठकमा क्वारेन्टीनको पालना नगर्ने विदेशीलाई डिपोर्ट गर्ने र स्वदेशीलाई कारबाही गर्ने निर्णय समेत सीसीएसीले गरेको छ ।