काठमाडौँ – कोभिड १९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले मन्त्रालयगत रुपमा बाँडिएका सवारी पासको दुरुपयोग बढेको निश्कर्ष निकालेको छ ।


ADVERTISEMENT


शुक्रवार बसेको शुक्रवार बसेको सीसीएसीको बैठकले विभिन्न मन्त्रालयहरुले बाँडेको पासको दुरुपयोग बढेको निश्कर्ष निकालेको हो ।


ADVERTISEMENT

# # #


यसरी अनधिकृत रुपमा बाँडिएका पास नियन्त्रण गर्ने निर्णय बैठकले गरेको छ ।