काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञाका समयमा २ हजार बढी सवारी कारवाही गरेको छ । शनिवार महाशाखाले निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ९८ सवारीलाई कारवाही गरेको हो ।


ADVERTISEMENT


कारवाहीमा पर्नेमा १६ सय १ मोटरसाइकल, ४९८ निजी कार रहेका छन् ।


ADVERTISEMENT

# # #


काठमाडौँमा आजदेखि प्रशासनले निषेधाज्ञालाई अझैँ कडाइ गर्ने निर्णय गरेको छ । आजदेखि निषेधाज्ञालाई अझ प्रभावकारी बनाउन कडाइका साथ जनशक्ति खटाइने महाशाखाले जनाएको छ ।