काठमाडौँ – कोरोना बढ्दै गएपछि गत बिहीवार काठमाडौँ उपत्यकामा निषेधाज्ञा लगाइएकोमा त्यसयता निषेधाज्ञा हुने जिल्लाको संख्या ४५ पुगेको छ । सरकारले कोरोनाको प्रभाव हेरेर प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लगाउन सकिने अधिकार दिएको थियो ।


ADVERTISEMENT


सोहीअनुसार धमाधम जिल्लामा निषेधाज्ञा लगाउन थालिएको छ । सोमवार मात्र डोटी, डोल्पा, नवलपरासी र महोत्तरी गरी थप ४जिल्लामा निषेधाज्ञा लगाइएको छ ।
गृह मन्त्रालयकाअनुसार ४५ मध्ये ३६ जिल्लामा पूर्ण र ९ जिल्लामा मात्र आंशिक निषेधाज्ञा लगाइएको छ ।


ADVERTISEMENT

# # #


यस्तो छ हालसम्म निषेधाज्ञा शुरु भएका जिल्लाको विवरण :