काठमाडौँ – चीनले अनुदानमा दिएका १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेका छन् ।


ADVERTISEMENT


नाकामा सिलिण्डर आइपुगेको बताउँदै काठमाडौँ ल्याउने प्रक्रिया अघि बढाइएको सीसीएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।


ADVERTISEMENT

# # #


चीनले सिलिण्डर हस्ताक्षर गरेपछि तातोपानी भन्सार कार्यालयले तिनलाई काठमाडौँ पठाउने उनले बताए ।

शनिवार थप स्वास्थ्य सामाग्री लिन नेपाल वायुसेवा निगमको विमानले पेचिङ उडान भरेको छ ।