उदयपुर – नेपाल खेलकुद महासंघ उदयपुरले सुरक्षा सामाग्री वितरण गरेको छ ।


ADVERTISEMENT


मदन भण्डारी–जीबलाल आश्रित स्मृतिको अवसरमा सोमवार उदयपुरका सुरक्षाकर्मी एवं स्वास्थ्यकर्मीलाई सुरक्षा सामाग्री वितरण गरेको हो ।


ADVERTISEMENT

# # #


महासंघका वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेतले फ्रन्टलाइनरलाई मास्क तथा स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको जानकारी दिए ।

उपाध्यक्ष बस्नेतसहित केन्द्रिय सचिव सचिब शम्भु पौडेल र महासंघ उदयपुरका अध्यक्ष सागर नेपाल सहितको टोलीले स्वास्थ सामाग्रि बितरण गरेको हो ।