काठमाडौँ – गोर्खा ब्रअरी प्रा.ली.ले थप दुई संस्थासँगको सहकार्यमा कोरोना भाइरस (कोभिड–१९) को उपचार, नियन्त्रण र रोकथामका लागि सरकारलाई २० करोड बढी रकमको स्वास्थ्य सामग्री प्रदान गर्ने भएको छ ।


ADVERTISEMENT


सिंगापरस्थीत तामासेक फाउण्डेसन, लोटस लाइफ फाउण्डेसनसँगको संयक्त सहकार्यमा कोरोना संक्रमितको परीक्षण र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीहरुःभेन्टिलेटर, वाइप्याप मेसिन, पल्स अक्सिमिटर, फर्टिच्यूट किट्स र स्वाब्स नेपाल सरकारलाई प्रदान गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


उक्त सामगूी २० करोड भन्दा बढी रुपैयाँको हुने कम्पनीले जनाएको छ ।