लमजुङ– जिल्लामा लगातार भुकम्पको दोस्रो झट्का महशुस भएको छ ।


ADVERTISEMENT


बिहान ५ः४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर गएको भूकम्प पुनः सोहि केन्द्रबिन्दु हुदैँ ५.३ म्याग्‍नेच्युटको भूकम्प गएको हो ।


ADVERTISEMENT

# # #


यसअघि बिहान ५ बजेर ४२ मिनेटमा भने सोहि स्थानमा ५.८ म्याग्नेच्युटको भूकम्प गएको थियो । त्यसको लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ हुदैँ काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो ।