काठमाडौँ– चीन सरकारले अनुदानमा दिएको स्वास्थ्य सामाग्री आज ठूलो संख्यामा काठमाडौँ आइपुगेको छ ।


ADVERTISEMENT


आकस्मिक स्वास्थ्य सहायताका रुपमा नेपाल ल्याइएको सो स्वास्थ्य सामाग्रीअन्र्तगत औषधि तथा स्वास्थ्य उपकरणहरु रहेको बताइएको छ ।


ADVERTISEMENT

# # #


चिनियाँ एम्बेसेडर हाउ यान्किले ट्विट गर्दै, सिचुआन प्रादेशिक जन–सरकारद्वारा नेपाललाई अनुदानमा दिइएको पिआरसी काठमाडौँ आइपुगेको जानकारी दिएको हो ।

https://twitter.com/PRCAmbNepal/status/1394899978540052480?s=20

उक्त सामाग्री सिचुआन एयरलाइन्सको चार्टर उडानमार्फत नेपाल ल्याइएको हो । कोभिड–१९ विरुद्व लड्का लागि नेपालले यसअघि नै चीनबाट नेपाल एयरलाइन्सको विमानमार्फत अक्सिजनका सिलिन्डर एवम् अन्य आवश्यक स्वास्थ्य उपकरण ल्याएको थियो ।