काठमाडौँ – नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता दिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले माओवादी नेतृत्वको सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।


ADVERTISEMENT


बैठकले प्रदेश सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई फिर्ता हुन समेत निर्देशन दिएको छ ।


ADVERTISEMENT

# # #