काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।


ADVERTISEMENT


उनले आज अपरान्ह ४ बजे राष्ट्रका नाममा सिंहदरबारबाट सम्बोधन गर्ने जानकारी उनका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक सञ्जालमार्फत दिएको हो ।


ADVERTISEMENT

# # #


उक्त जानकारी मार्फत उनले प्रधानमन्त्रीको सो सम्बोधन सञ्चारमाध्यहरुमा प्रसारण गर्न आग्रह समेत गरेका छन् ।