काठमाडौँ – सरकारले काठमाडौँ–तराई,मधेश जोड्ने निर्माणाधीन द्रूतमार्ग (फास्ट ट्रयाक)का लागि ८ अर्ब १५ करोड बजेट विनियोजन गरेको छ ।


ADVERTISEMENT


सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त रकम बिनियोजन गरेका हुन । उनका अनुसार उक्त रकमबाट पुल, सुरुङ निर्माण आगामी आर्थिक वर्षदेखि सुरु गरिनेछ ।


ADVERTISEMENT

# # #


बजेट संघीय संसदमा प्रस्तुत हुने गर्थ्यो । तर, प्रतिनिधिसभा विघटन भएकाले यस पटक सरकारले अध्यादेश मार्फत बजेट ल्याएको हो ।

प्रत्यक्ष हुर्नुहोस्ः